Logo
Terai sanchipt samachar

समाचार

हातिको आक्रमणमा परि एक जनाको मृत्यु ।


 बिरगंज । पर्सामा फेरि हातिको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । मधुवन मथवल गाउँ बिकास समिति वार्ड ६ घर भइ हाल मधुवन मथवल गाउँ बिकास समिति वार्ड नम्बर ५ मा रहेकोे शिव धाम मन्दिरका पुजारी ५० वर्षिय रामचन्द्र चौधरीको ज्यान गएको सेडवा सहकर्मी कृष्ण मोहन साहले जनाएका छन । राती उनी सुतिरहेको बेलामा दर्जनौं को संख्यामा रहेको  हातिले मन्दिरमा प्रवेश गरि आतंक मच्चाउन थाले पछी उनी होहल्ला गरि भाग्ने क्रममा हातिले उनलाई आक्रमण गरि मारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ
 

कर्मचारी विवरण

View All