समाचार

वीरगंजलाई खुला दिसामुक्त क्षेत्र बनाउने अभियानमा प्रहरी पुन:

 

 वीरगंजलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न पर्सा प्रहरी पुन: एक पटक सक्रिय भएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज उपमहानगरपालिका कार्यालय र बिपिसी कलेजको संयुक्त आयोजनामा पाँचवटा प्रहरी भ्यान नगर क्षेत्रमा परिचालन गरी खुला स्थानमा दिसा पिसाब गर्ने ३६ जनालाई नियन्त्रणमा लिएको जिप्रका पर्साले जनाएको छ ।  जिप्रका पर्साले नियन्त्रणमा लिएका ३६ जनालाई कार्यालयमा एक घण्टा सरसफाइ सम्बन्धी प्रशिक्षण दिएर रिहा गरेको छ । 

कर्मचारी विवरण

View All