समाचार

पर्सादेखि झापासम्म मधेस प्रदेश–यादव

 
 
संघीय समाजबादी फोरम नेपालले जनकपुरमा दुई दिने भेलाको आयोजना गरेको छ । जनकुरमा साउन २८ र २९ गते चलने भेलाको सम्बोधन पार्टी अध्यक्ष उपेन्द्र यादवले गर्ने छन । पहिलो सबिधानसभाले गठन गरेको राज्यपुनसंरचना आयोगले दिएको प्रतिवेदन अनुसार नै पर्सादेखी झापा सम्म मधेश प्रदेश घोषणा हुने तैयारी भइरहेको कुरा सघीय समाजबादी फोरम नेपाल पर्साका अधयक्ष प्रदीप यादवले बताए । बैठकमा पर्सादेखि झापा सम्मका पार्टीका केन्द्रिय सदस्यहरू, जिल्ला अध्यक्षहरू, केन्द्रिय सल्लाहकारू, केन्द्रिय परिषद सदस्यहरू र आमन्त्रित सदस्यहरूले भाग लिने छन् । कार्यक्रममा पहिलो दिन मधेश प्रदेश घोषणा र दोस्रो दिन प्रदेश समितीहरू बन्ने लगभग तैयारी भएको कुरा यादवले जानकारी गराउनु भयो ।

कर्मचारी विवरण

View All