Logo
Terai Bhojpuri Khabar
Sajha Khabar

समाचार

पर्साको महुवन टोलमा ट्रान्सफमर बिग्रीदा सर्वसाधारण प्रभाबित ।।

पर्साको महुवन टोलमा ट्रान्सफमर बिग्रीदा सर्वसाधारण प्रभाबित ।।
 
  पर्साको महुवन टोलमा ट्रान्सफर्मर बिग्रीएको महिनौ बितीसक्दा पनि मर्मत कार्य नहुदा स्थानीय प्रभावित भएका छन । ट्रान्सफर्मर बिग्रीएको पटक पटक जानकारी गराउदा पनि बिधुत प्राधिकरणले कुनै चासो नदिएको स्थानिय प्रलाद यादबले जानकरी दिएका छन । बिधुत लाइन नहुदा संचार सेवा, कुटानी पिसानीमा कार्य समेत प्रभाबित भएको छ । गर्मीमा बिधुत नहुदा सो क्षेत्रका २ सय ५० भन्दा बढि घर धुरीका सर्वसाधारण एक महिना भन्दा कढि समय देखि अन्धकारमा बस्न बाध्य भएमा छन ।
 

कर्मचारी विवरण

View All