Logo
Sajha Khabar
BBC Nepali

समाचार

फोटो सम्बन्धी एक दिने आधारभूत तालिम सम्पन्न ।।

फोटो सम्बन्धी एक दिने आधारभूत तालिम सम्पन्न ।।
 
 प्रतीक दैनिकले ३० औं वार्षिको उत्सवको अवसरमा विपिसीमा अध्ययनरत विद्यार्थीहरुलाई फोटो सम्बन्धी एक दिने आधारभूत तालिम आयोजना गरेको छ ।  प्रतीकमा कार्यरत फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक दैनिकले स्थापना गरेको सुबोध स्मृति पत्रकारिता पुरस्कारका लागि विद्यार्थी तहबाट पनि योग्य फोटो पत्रकार उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समूह पर्साको सहयोगमा एक दिने आधारभूत तालिम आयोजना गरिएको प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्माले बताएका छन । 
 

कर्मचारी विवरण

View All