Logo
Terai Bhojpuri Khabar
Sajha Khabar

समाचार

भारतबाट भंसार छली ल्याएको मोटर साइकलको स्पीयरपार्ट प्रकाउ ।।

शस्त्र प्रहरी बोडर आउटपोष्ट अमरपर्टीबाट गएको गस्ती टोलीले गा.वि.स झौवा गुठि तिनको सिमानामा भारतबाट भंसार छली ल्याउदै गरेको ४० हजारको मोटर साइकलको स्पेयर पार्टहरु प्रकाउ गरी विरगंज भंसार कार्यालय बुझाएको छ । त्यसै गरि आज बिहान जि.वि.स प्रशौनी भाटाबाट अवैध २७ केजि भारतीय कुखुरा नेपाल भित्राउदै गरेको अवस्थामा पक्राउ गरी नष्ट गरेको शस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर गरुङले सहकर्मी संजय गुप्तालाई जानकारी दिएका छन ।
 

कर्मचारी विवरण

View All