समाचार

श्रीपुरलाई आज एक कार्यक्रमका बिच खुल्ला दिशा मुक्त वडा घोषण ।।

श्रीपुरलाई आज एक कार्यक्रमका बिच खुल्ला दिशा मुक्त वडा घोषण ।।
 
 बिरगंन्ज उपमहानगरपलिका वडा नम्बर १४ श्रीपुरलाई आज एक कार्यक्रमका बिच खुल्ला दिशा मुक्त वडा घोषण गरीएको छ । श्रीपुर स्थीत नेपाल राष्ट्रिय बिध्यापिठ उच्च मा.विको प्रङ्गणमा सम्पन्न कार्यक्रममा खुल्ला दिशा मुक्त वडा घोसण गरीएको हो । कार्यक्रमलाई सम्बोदन गर्दै त्रिमुर्ती टोल सुधार समितिका अध्यक्ष जगदिस शर्माले घरबाट उत्पन्न फोहोरलाई सही तरिकाले व्यवस्थापन नर्गदानै टोल तथा वातावरण दुर्गधीत बन्ने गरेको बताउनु भयो । वडा सचिव राजेस साह कानुको सभापतित्तोमा सम्पन्न कार्यक्रममा बिरगंन्ज नगर सरसफाई समन्व्य समीतिका सुनिल कणले प्रतिवदता पत्र पढेर सुनाउनु भएको थियो । 
 

कर्मचारी विवरण

View All