समाचार

बिरगंन्ज कलेजलद्धारा रक्तदान कार्यक्रमको आयोजना ।।

बिरगंन्ज कलेजलद्धारा रक्तदान कार्यक्रमको आयोजना ।।
 वीरगंज क्लेजले आज दोस्रो वार्षीक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । श्रीपुर १४ स्थीत आफनो कलेजको प्राङ्गणमा भएको रक्दान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको बताइएको छ । कार्यक्रममा नेहा खेतान, प्रकास यादव, किसन अन्सारी, नवलकिसोर ठाकुर लगाएतले रक्दान गरेका छन । कलेजका प्रमुख दिपेन्द्र चौधरी अध्यक्षतामा भएको कार्यक्रममा  रक्त संचार केन्द्र बिरगंन्जको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको सहकर्मी रोहित हुमागाईले जनाएका छन । 
 

कर्मचारी विवरण

View All