Logo
Nepal Pribesh ( Thaha Sanchar )

समाचार

बैधिमाई महिला समुहद्धारा युवा नेतृत्व अन्तरकृया कार्यक्रम सम्पन्न ।

 
बारा, असार ०१ ।  बारा जिल्लाको गाविस बस्तीपुरको श्री नेपाल राष्ट्रय मावि बस्तीपुरको प्राङगडमा बैधिमाई महिला समुहद्धारा युवा नेतृत्व बिकास सम्बन्धी एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको बैधि महिला समुहको अध्यक्ष श्री कान्ती देवि पान्डेको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । सो स्कुलमा पढने कक्षा ६ देखि १० सम्मका लगभग २० जना बिधार्थीलाई प्रशिक्षक दोय राजेस यादव र जय राम पन्डीतले प्रशिक्षण दिएका थिए । अन्तरकृया कार्यक्रममा विधालयका सहायक प्रध्यान अध्यापक अरबिन्द्र साह, शिक्षक रमिता सिंह, अवे ठाकुर, गोपल साह, लगायतले आफनो बिचार व्यक्त गरेका थिए । युवाको नेतृत्व बिकासमा अहम भुमिका हुने र सबै निकायमा युवाको पहुत पु¥याउने अध्यक्षले बताउनु भयो । जिविस बाराको सहयोगमा यो कार्यक्रम गरीएको संसथाकी अध्यक्ष श्री कान्त देविलाई उद्धित गर्दै सहकर्मी अजय यादव बियोगिलाई बताएका छन  । 
 

कर्मचारी विवरण

View All