समाचार

बीरगंज कारागारमा फोरम नेपालद्धारा मुस्लिम कैदीलाई इफ्तारको खाद्यान्न समाग्री वितरण ।।

 
बीरगंज, १ असार । संघीय समाजवादी फोरम नेपाल बीरगंज नगर समितिका अध्यक्ष राजुदिन बाबुको नेतृत्वमा बीरगंज कारागार गएको टोलीले खाद्यान्न समाग्री वितरण गरेको छ । कारागारमा रहेका मुस्लिम कैदीबन्दीहरुका लागि ११ हजार मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको थियो । मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व रमजानको आज ९ औ दिन फोरम नेपाल बीरगंज समितिका अध्यक्ष राजुदिन बाबु र मुस्लिम फोरमका केन्द्रिय सचिव नेक महम्मदको विशेष पहल एवं आर्थिक सहयोगमा वितरण गरिएको थियो । 

कर्मचारी विवरण

View All