समाचार

भ्रष्टचारका कारण मध्य तरईको शौक्षिक अवसता दिन प्रति दिन खस्किदै ।।

 
बिरगंन्ज, जेठ २४ । शिक्षामा हुने गरेको अनियमित भ्रष्टचारका कारण मध्य तरईका पर्सा, बारा, रौतहट जिल्लाको शौक्षिक अवस्था दिन प्रति दिन खस्किदै गएको छ । शिक्षा कार्यालय बाराले भौतिक पुर्वाधार निमार्णका लागि विधालय छनौट र रकम निकासा दिदा कमिसन लिने गरेको कुरा सार्वजनि भएको छ । विधालय संग सम्झौता गर्दा छनौटमा परेका विधालय संग सम्झैता गर्दा, रकम निकासा गर्दा र भौतिक पुर्वाधार निमार्णमा  खर्चीएको रकमको प्राविधिक मुल्याकन गराउदा शिक्षा कार्यलयका कर्मचारिलाई कमिसन दिनु पर्ने बाध्यता रहेको शिक्षकहरुले बताएका छन् ।
 

कर्मचारी विवरण

View All