समाचार
-
हातिको आक्रमणमा परि एक जनाको मृत्यु ।
कृष्ण मोहन साह सेढवा । असोज ०१ । बिरगंज । पर्सामा फेरि हातिको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ ।
-
वीरगंजलाई खुला दिसामुक्त क्षेत्र बनाउने अभियानमा प्रहरी
सक्रिय वीरगंज, २८ साउन/ वीरगंजलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न पर्सा प्रहरी पुन: एक पटक सक्रिय भएको छ ।
-
ढेडुखोलामा बाढी, खोलाले बगाउँदा ३ घाइते
ठोरी, २८ साउन / ठोरीको ढेडुखोलामा शुक्रवार दिउँसो आएको बाढीले दुईजनालाई बगाएको छ ।
-
अन्तर्रा्ष्ट्रिय युवा दिवस मनाइदैं । रैली र
साउन २८ । अगस्ट १२ अर्थात् आज अन्तर्रा्ष्ट्रिय युवा दिवस ।
-
४० क्युफिट सालको काठ बरामद ।।
साउन २८ । पर्साको मधुवन मथवलबाट बन गस्ती टोलिले अबैध रुपमा रुख कटान गरि लुकाइ राखेको अवस्थामा ४० क्युफिट सालको काठ बरामद गरेको छ ।
-
पर्सादेखि झापासम्म मधेस प्रदेश–यादव
वीरगञ्ज, २८ साउन .संघीय समाजबादी फोरम नेपालले जनकपुरमा दुई दिने भेलाको आयोजना गरेको छ ।
-
वीउमनपाले साउनमा अढाई करोड आन्तरिक राजस्व उठायो
प्रस, वीरगंज, २७ साउन/ वीउमनपाले साउन महिनामा लक्ष्यभन्दा बढी राजस्व सड्ढलन गरेको छ ।
-
तटबन्धपछि आधा दर्जन बस्ती उच्च जोखिमबाट मुक्त
निजगढ, बारा, २७ साउन/रतनपुरीस्थित पसाहा खोलामा तटबन्ध भएपछि आधा दर्जन बस्तीमा बाढीको उच्च जोखिम कम हुने भएको छ ।
-
पर्साको महुवन टोलमा ट्रान्सफमर बिग्रीदा सर्वसाधारण प्रभाबित
पर्सा, श्रावण २७ । पर्साको महुवन टोलमा ट्रान्सफर्मर बिग्रीएको महिनौ बितीसक्दा पनि मर्मत कार्य नहुदा स्थानीय प्रभावित भएका छन ।
-
पर्साको महुवन टोलमा ट्रान्सफमर बिग्रीदा सर्वसाधारण प्रभाबित
पर्सा, श्रावण २७ । पर्साको महुवन टोलमा ट्रान्सफर्मर बिग्रीएको महिनौ बितीसक्दा पनि मर्मत कार्य नहुदा स्थानीय प्रभावित भएका छन ।
-
सदभावनाको नगर समिती बिस्तार ।।
वीरगंज, साउन २७ । सदभावना पार्टी वीरगंज नगर कार्य समितीले पदाधिकारी बिस्तार गरेको छ ।
-
फोटो सम्बन्धी एक दिने आधारभूत तालिम सम्पन्न
वीरगंज, २७ साउन । प्रतीक दैनिकले ३० औं वार्षिको उत्सवको अवसरमा विपिसीमा अध्ययनरत विद्यार्थीहरुलाई फोटो सम्बन्धी एक दिने आधारभूत तालिम आयोजना गरेको छ ।
-
भारतबाट भंसार छली ल्याएको मोटर साइकलको स्पीयरपार्ट
बिरगंन्ज, श्रावण २६ ।
-
श्रीपुरलाई आज एक कार्यक्रमका बिच खुल्ला दिशा
वीरगंज,साउन २६ । बिरगंन्ज उपमहानगरपलिका वडा नम्बर १४ श्रीपुरलाई आज एक कार्यक्रमका बिच खुल्ला दिशा मुक्त वडा घोषण गरीएको छ ।
-
बिरगंन्ज कलेजलद्धारा रक्तदान कार्यक्रमको आयोजना ।।
बिरगंन्ज, श्रावण २६ । वीरगंज क्लेजले आज दोस्रो वार्षीक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ
-
बैधिमाई महिला समुहद्धारा युवा नेतृत्व अन्तरकृया कार्यक्रम
बारा, असार ०१ । बारा जिल्लाको गाविस बस्तीपुरको श्री नेपाल राष्ट्रय मावि बस्तीपुरको प्राङगडमा बैधिमाई महिला समुहद्धारा युवा नेतृत्व बिकास सम्बन्धी एक दिने अन्तरकृया
-
बीरगंज कारागारमा फोरम नेपालद्धारा मुस्लिम कैदीलाई इफ्तारको
बीरगंज, १ असार । संघीय समाजवादी फोरम नेपाल बीरगंज नगर समितिका अध्यक्ष राजुदिन बाबुको नेतृत्वमा बीरगंज कारागार गएको टोलीले खाद्यान्न समाग्री वितरण गरेको छ ।
-
पोखरिया नगरपालिकामा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा ।।
पोखरिया, २५ जेठ । पोखरिया नगरपालिकामा कर्मचारी नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । पो
-
भ्रष्टचारका कारण मध्य तरईको शौक्षिक अवसता दिन
बिरगंन्ज, जेठ २४ । शिक्षामा हुने गरेको अनियमित भ्रष्टचारका कारण मध्य तरईका पर्सा, बारा, रौतहट जिल्लाको शौक्षिक अवस्था दिन प्रति दिन खस्किदै गएको छ ।
-
टिबी शाह मेमोरियल टि–२० को उपाधि बिसिटिसीलाई
वीरगंज, १८ जेठ । पशुपति आदर्शनगर रड्डशालामा सञ्चालित टिबी शाह मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वीरगंज क्रिकेट ट्रेनिड्ड सेन्टरले हात पारेको छ ।